२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

प्रधानमन्त्री प्रचण्डको विपक्षमा मत हाल्न कांग्रेसको ह्वीप

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २८ २०८१
बिहिवार, आषाढ २८ २०८१
  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

    पार्टी प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गर्दै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन निर्देशन दिएका छन् । पार्टी संसदीय कार्यदलले बिहीबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो । साथै, कांग्रेसले शुक्रबारको बैठकमा अनविार्य उपस्थित हुन, तटस्थ नरहन पनि ह्विप जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    प्रधानमन्त्री प्रचण्डले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत फेस गर्दै छन् । सत्ता साझेदारमा रहेका दलहरू नेकपा एमाले र जसपाले विश्वासको मत फिर्ता  लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । उनले पाँचौँपटक विश्वासको मत लिने तयारी गरेका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij