२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सुतिरहेका श्रीमान्‌काे हत्या

सुतिरहेका श्रीमान्‌काे हत्या

सुतिरहेका श्रीमान्‌काे हत्या

सुतिरहेका श्रीमान्‌काे हत्या

सुतिरहेका श्रीमान्‌काे हत्या
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • बुटवल । अर्घाखाँचीको छत्रदेव गाउँपालिका-३ शिख्र गाउँमा राति सुतिरहेका श्रीमान्‌लाई धारिलाे हतियारले टाउकामा पछाडिबाट प्रहार गरेर श्रीमतीले हत्या गरेकी छन् ।

    ३८ वर्षीय रामु कुमाललाई २७ वर्षीया मेखमाया कुमालले मध्यराति साढे १२ बजेतिर हत्या गरेकाे प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए । 'रामुलाई सुतिरहेको बेला मेखमायाले टाउकामा पछाडिबाट दाउले हानेर हत्या गरेकी हुन्,' उनले भने ।

    बेलुका दुवैबीच घरायसी कुरामा सामान्य विवाद भएको थियो । मेखमायालाई प्रहरीले आइतबार बिहान घरबाटै पक्राउ गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij