२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

क्रिप्टो कारोबार तत्कालै खुला गर्ने पक्षमा छैनौँ : अर्थमन्त्री पौडेल

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ २ २०८२
सोमवार, आषाढ २ २०८२
  • काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्कालै क्रिप्टो कारोबार खुला गर्ने पक्षमा नेपाल नरहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले क्रिप्टो कारोबारलाई अहिले नै खुला गर्न नसकिने निष्कर्षमा पुगिएको बताए ।

    “हाम्रो समग्र राष्ट्रिय अर्थतन्त्रको पक्षलाई विश्लेषण गर्दा हामी क्रिप्टोको सन्दर्भमा त्यो निष्कर्षमा पुगिहाल्न हतारो हुन्छ भन्ने हिसाबले बजेट प्रस्तुत भएको हो,” उनले भने, “अहिले हामी तुरून्तै क्रिप्टो कारोबार खुला गर्न सक्ने ठाउँमा छैनौँ भन्ने कुरा म यस अवसरमा राख्न चाहन्छु ।”

    विश्वका कतिपय मुलुकले क्रिप्टो कारोबारलाई नियमन गरेर सञ्चालन गरेको प्रसंग उनले सुनाए । तर, नेपाल त्यो अवस्थामा अहिले नै नपुगेको पौडेलले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij