२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

गौतमबुद्व विमानस्थलमा अवतरणका क्रममा बुद्व एयरको जहाज रनवेबाट चिप्लियो, यात्रुहरु सुरक्षित

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ २९ २०८१
शुक्रवार, आषाढ २९ २०८१
  • बुटवल  । भैरहवास्थिति गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति अवतरणका क्रममा बुद्व एयरको जहाज रनवेबाट ४÷५ मिटर चिप्लिएर किनारमा पुगेको छ । विमानस्थलका अनुसार जहाजका चक्काले माटो छोएको छ ।

    रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरका अनुसार जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ ।

    विमानस्थल स्रोतले विमानस्थलमा राति बुद्व एयरको प्राविधिक टिम र प्रहरी तैनाथ भएर जहाजलाई तानेर एराइभल तर्फ ल्याउने पहल भइरहेको छ ।

    काठमाडौंबाट साढे ९ बजे उडान भरेको जहाज भैरहवा विमानस्थलमा पूर्वबाट पश्चिम तर्फ अवतरण गर्नेक्रममा चिप्लिएको प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले बताए ।

    उनका अनुसार जहाजमा ५९ यात्रु सवार थिए । सबै यात्रुलाई जहाजबाट सुरक्षित निकालिएको थियो । उनीहरू आफ्नोे गन्तव्यमा गइसकेको भट्टले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij