२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

निश्चित जिल्लामा बजेट गयो भन्ने आरोपमा अर्थमन्त्रीले के भने ?

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ १० २०८२
मंगलवार, आषाढ १० २०८२
  • काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भौगोलिक तथा प्रादेशिक सन्तुलन मिलाउने प्रयास बजेटमा गरिएको बताएका छन् ।

    सांसदहरूले केही जिल्लामा मात्र अधिक बजेट गएको गुनासो गरेका थिए । यसबारे संसद्मा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले विभागीय मन्त्रालयबाट आएका प्रस्तावमा अर्थले बजेट विनियोजन गर्ने काममात्र गरेको दाबी गरे ।

    यस वर्ष एलएमबीआईएसमा इन्ट्री गर्नुपर्ने प्रावधान कडाइसाथ लागु गरिएको उनको भनाइ छ ।

    एलएमबीआईएसमा नभएका आयोजनामा कानुनको निर्णयपछि मात्र बजेट राखिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij