२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रविको पक्षमा बुटवलमा पनि हस्ताक्षर अभियान

रविको पक्षमा बुटवलमा पनि हस्ताक्षर अभियान

रविको पक्षमा बुटवलमा पनि हस्ताक्षर अभियान

रविको पक्षमा बुटवलमा पनि हस्ताक्षर अभियान

रविको पक्षमा बुटवलमा पनि हस्ताक्षर अभियान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बुटवल वडा नं ११ समितिले सभापति रवि लामिछानेलाई न्याय दिलाउन हस्ताक्षर अभियान चलाएको छ । पार्टीका वडा सभापति सुनिल शाहीको अगुवाईमा बुटवल देविनगर चौपारीमा  हस्ताक्षर संकलन गरिएको हो । अभियानका क्रममा रविमाथि राजनीतिक प्रतिशोध भएकोमा ऐक्यवद्धता जनाउंदै एक दिनमै एक हजार जनाले हस्ताक्षर गरेका सभापति शाहीले बताए ।  सोमबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले लामिछानेमाथि षड्यन्त्रपूर्वक राज्यसंयन्त्र र कानूनलाई अस्त्रिकरण गर्दै प्रतिशोधपूर्ण झुट्टा मुद्दा लगाइएको दाबी गर्दै ‘प्रतिशोधविरुद्ध न्यायका लागि वृहत अभियान’ अन्तर्गत हस्ताक्ष अभियानलाई व्यापक बनाउने निर्णय गरेको हो ।
    ‘सहकारी वचतकर्ताका करोडौं, अरबौं रकम अपचलनमा संलग्न सहकारी सञ्चालक, व्यवस्थापकहरु १०–२० लाख धरौटी बुझाएर एकै दिन पनि प्रहरी हिरासतसमेत नबसी अदालतबाट रिहा हुने तर सहकारी रकम अपचलनमा कहीँकतै संलग्नता नभएका र संसदीय छानबिन समितिले समेत सहकारीबाट रकम अपचलन गर्नमा संलग्नता देखिएन भनी स्पष्ट किटान भएका रवि लामिछानेलाई फसाउने नियतले सरकारले लगाएको झुठा मुद्दा विरुद्ध ‘प्रतिशोध विरुद्ध न्यायका लागि वृहत अभियान’ अन्तरगत हस्ताक्षर अभियानलाई व्यापक बनाउने’–बैठकपछि झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij