२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रामग्राम नगरपालिकाले ६६ जना बिपतमा परेकालाई नगद सहयोग उपलब्ध

रामग्राम नगरपालिकाले ६६ जना बिपतमा परेकालाई नगद सहयोग उपलब्ध

रामग्राम नगरपालिकाले ६६ जना बिपतमा परेकालाई नगद सहयोग उपलब्ध

रामग्राम नगरपालिकाले ६६ जना बिपतमा परेकालाई नगद सहयोग उपलब्ध

रामग्राम नगरपालिकाले ६६ जना बिपतमा परेकालाई नगद सहयोग उपलब्ध
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ १२ २०८२
बिहिवार, आषाढ १२ २०८२

  • परासी  । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकमा बिपत व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोे छ । रामग्राम नगरपालिकाको विपत व्यवस्थापन शाखाको आयोजनमा नगरभित्र रहेका बिद्यलायका प्रअ,शिक्षक 
    पत्रकार रेडक्रस बिभिन्न संस्थालाई बिपत व्यवस्थापन सम्बन्धी अभिमुखिकारण दिएको हो ।

    सम्भावित आउने बिपत र त्यसको न्यूनिकारण र सुरक्षित स्थान ठाउँ राख्नि कसरी सकिन्छ त्यसको बारेमा विपत व्यवस्थापन शाखाकी फोर्कलप्रर्सन एवम शाखा प्रमुख सुमित्रा चौधरीले जानकारी दिईन । उनको अनुसार रामग्राकको वडान १,२,३,४,५,६,७,१३,१६र १७ उच्च जोखिम तथा माध्यम जोखिम ८ र १५ र न्यूनि जोखिम ९,१०,११,१२र १४ रहेको बताईन ।

    अगलागीमा सबै वडा जोखिम सर्पदश सबै वडा कृषि बालीमा हुने किरा रोग शितलहर र महामारी सबै वडा र  सडक दुर्घटना १,२,३,४,७,१०,११,१२ र १६ उच्च जोमिख ,माध्यम जोखिममा ५,६ र १३ तथा न्यून जोखिममा ८,९,१४,१७र १८ रहेको चौधरीले तथ्याङ्गक सर्वजनिक गरेकी थिईन । 
    नगरपालिकाले ६६ जनालाई ५हजारदेखी ३० हजारसम्म रकम जस्ता पता खाधन्न लत्ताकपडा दाराउ लगायतको समाग्री बिपतमा परेका व्यक्तिलाई राहत उपलब्ध गराएको र नगरपालिकाले बिपतमा व्यस्थापनमा ६३ लाख ५ हजार बजेट छुटाएको जसमध्ये ९ लाख खर्च गरिएको शाखा प्रमुख चौधरीले जानकारी दिईन ।

     


    नगरपालिकाका प्रशासन प्रमुख रामलाल भुसालले बिपत आईपरेमा कसरी बाँच्ने उद्धार गर्ने  सुरक्षित स्थानको पहिचान गर्ने तथा पूर्व सुचाना प्राणली बिपत जोखिमबारे प्रशक्षिण दिएका थिए ।     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij