२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

'प्राविधिक शिक्षाप्रति युवाहरूमा बढ्दो आकर्षण'

'प्राविधिक शिक्षाप्रति युवाहरूमा बढ्दो आकर्षण'

'प्राविधिक शिक्षाप्रति युवाहरूमा बढ्दो आकर्षण'

'प्राविधिक शिक्षाप्रति युवाहरूमा बढ्दो आकर्षण'

'प्राविधिक शिक्षाप्रति युवाहरूमा बढ्दो आकर्षण'
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ १५ २०८२
आइतवार, आषाढ १५ २०८२
  • बुटवल । युवाहरूमा प्राविधिक शिक्षातर्फ आकर्षण रहेको प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद लुम्बिनी प्रदेशका नव नियुक्त निर्देशक अच्युत तिमिल्सिनाले बताएका छन । देशको उत्पादनशीलता र रोजगारीमा प्रत्यक्ष प्रभाव पार्ने हुदा प्राविधिक शिक्षालाई अझ सशक्त बनाउन जरुरी रहेको उनले बताए ।

    स्वास्थ्य तथा प्राविधिक विज्ञ मञ्च, नेपाल लुम्बिनी प्रदेशले बुटवलमा नव नियुक्त निर्देशक तिमिल्सिनालाई स्वागत तथा बधाई कार्यक्रममा उनले युवाहरुलाई लक्षित गरी व्यवहारिक तथा दक्षता अभिवृद्धिमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने बताए ।

    कार्यक्रममा केन्द्रीय सदस्य डिपी खनाल, केन्द्रीय सल्लाहकार चिरञ्जीवी जोशी, सचिव विनोद घिमिरे र कोषाध्यक्ष मिना पन्थीले प्राविधिक शिक्षाको विकास, गुणस्तर र पहुँच विस्तारमा सिटिइभिटी लुम्बिनी प्रदेशसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    कार्यक्रममा अध्यक्ष चेतन भण्डारीले स्वास्थ्य तथा प्राविधिक क्षेत्रमा रहेका चुनौतीहरू समाधान गर्न सबै सरोकारवाला मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij