२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रामहरिलाई एमाले सांसदले भने– अब तपाईंको नेतृत्वमा बस्न सक्दैनौँ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं । नेकपा (एमाले)का सांसद वासुदेव घिमिरेले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुराले राजीनामा दिनुपर्ने माग राखेका छन् ।

    "अधिकारसम्पन्न छानबिन समिति बनाउनुपर्छ । सभापति र सचिवले राजीनामा दिनुपर्छ," बुधबार समितिको बैठकमा समितिका सदस्य घिमिरेले भने ।

    एमालेकै अर्का सांसद राजेन्द्र राईले पनि सभापति खतिवडाको राजीनामा माग गरे । "सभापतिज्यू, अब तपाईंले छोडदिनुपर्छ । समितिको अपमान गर्ने अधिकार हुन्न । सचिव कहाँ चुक्नु भो ? तपाईंलाई कसले फसायो ? बाटो खोल्दिनुस्," उनले भने ।

    उनले अगाडि थपे, "शंका थियो मैले नराखौँ भनेको हो । बुरुक–बुरुक उफ्रिनुभो । पछि त हटाउनु नै रहेछ । मुलुकलाई घाटा हुन्छ । मिहिनेत गरेका छिनछिनमा चेन्ज गर्नुहुन्छ । अब तपाईंको नेतृत्वमा बस्न सक्दैनौँ," उनले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij