२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

भन्सार विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

भन्सार विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

भन्सार विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

भन्सार विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

भन्सार विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं । राष्ट्रियसभाको बैठकबाट भन्सार विधेयक, २०८० सर्वसम्मतिले पारित भएको छ । सभाको बुधबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।

    विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट नियन्त्रण गर्ने तथा भन्सार व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विधेयक ल्याइएको बताए । 

    उनले भन्सार सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले विधेयकले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij