२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

महामन्त्री थापाको कडा चेतावनी "फोहोर चलाएर फोहोरी बन्दिन!"

महामन्त्री थापाको कडा चेतावनी "फोहोर चलाएर फोहोरी बन्दिन!"

महामन्त्री थापाको कडा चेतावनी "फोहोर चलाएर फोहोरी बन्दिन!"

महामन्त्री थापाको कडा चेतावनी "फोहोर चलाएर फोहोरी बन्दिन!"

महामन्त्री थापाको कडा चेतावनी "फोहोर चलाएर फोहोरी बन्दिन!"
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको "गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित" आरोपलाई फोहोरको संज्ञा दिएका छन्। थापाले केन्द्रीय समिति बैठकमा बस्नेतले आफूमाथि लगाएको आरोपलाई खारेज गर्दै भनेका छन् — "फोहोर चलाएर म फोहोरी बन्न चाहन्न।"

    टेरामाक्स प्रकरणमा मुछिँदै आएर धरौटीमा छुटेका मोहन बस्नेतले केन्द्रीय बैठकमा गगन थापालाई लक्षित गर्दै आरोप लगाए पछि थापाले ती आरोपलाई “राजनीतिको तह र सभ्यताको सीमा नाघ्ने” भन्दै जवाफ फर्काएका हुन्।

    उनले कुनै आरोपको प्रतिवाद गर्नुको सट्टा त्यसलाई खारेज गर्ने शैली अपनाउँदै भनेका छन्, "बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ। आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु — फोहोर चलाए आफैँ फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु।"

    थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै, आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचना गरे।

    उनले भने, "म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ। तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे। त्यो नैतिक पतन हो।"

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij