२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देही ३ उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • बुटवल  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ।

    रास्वपाले रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टी सचिवालय बैठक डाकेको हो ।

    रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालको आह्वानमा बस्ने भनिएको उक्त बैठकभोलि बिहान साढे ११ बजे, पार्टी केन्द्रीय कार्यालय वनस्थली, काठमाडौंमा बोलाइएको हो।

    पार्टीले सबै सचिवालय सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ।बैठकको कार्यसूचीमा समसामयिक पार्टी र राजनीतिक गतिविधि, रूपन्देही ३ उपनिर्वाचन र विविध विषयहरूरहेका छन्।

    रूपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचनको मिति घोषणाको चर्चा भइरहेका बेला रास्वपाले सचिवालय बैठक आह्वान गर्नुले राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij