२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नौ पटक डाइभर्सन बगाएको विनयी खोलामा पक्की पुल सञ्चालन

नौ पटक डाइभर्सन बगाएको विनयी खोलामा पक्की पुल सञ्चालन

नौ पटक डाइभर्सन बगाएको विनयी खोलामा पक्की पुल सञ्चालन

नौ पटक डाइभर्सन बगाएको विनयी खोलामा पक्की पुल सञ्चालन

नौ पटक डाइभर्सन बगाएको विनयी खोलामा पक्की पुल सञ्चालन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • परासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किबासको विनयी खोलामा पक्की पुल सञ्चालनमा आएको छ । आजबाट नयाँ पक्की पुल सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

    यसअघि उक्त पुलमा अधिक भारको कारण क्षति भई सवारी आवागमन बन्द भएको थियो । पुलमा क्षति भएपछि सडक डिभिजन कार्यालय भरतपुरले अस्थायी डाइभर्सन निर्माण गरी सवारीसाधन संचालनमा ल्याएको थियो । 


    तर, वर्षासँगै आएको बाढीले नौ पटक डाइभर्सन बगाएको थियो । “नयाँ पुलको निर्माण नहुन्जेलसम्म वैकल्पिक मार्गबाट सुरक्षित यात्रा गर्न यस डिभिजनमार्फत सूचना जारी गरिएको थियो,” डिभिजन कार्यालय भरतपुरले भनेको छ, “बिहीबारदेखि भर्खरै निर्माण सम्पन्न भएको नवनिर्मित पुलबाट सवारी आवागमन सञ्चालनमा आउनेछ ।” 

    विनय खोलाले अघिल्लो साता यात्रु सवार बससमेत बगाएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij