२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

प्राचार्य क्षेत्रीद्वारा जन्मदिनमा अपांग आश्रमलाई सहयोग

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • बुटवल । मणिमुकुन्द मावि तथा कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले आफ्नो जन्म दिनमा अपांग आश्रममा आश्रितलाई सहयोग गरेका छन् । जन्म दिनमा अन्य फजूल खर्च गर्नुको साटो क्षेत्रीले बुटवल ११ देवीनगरस्थित अपांग आश्रममा पुगेर खाद्यान्न वितरण गर्दै त्यहीं खाना खाएर जन्म दिन मनाएका हुन् । मानवीय सेवा भावले आश्रममा पुगेर चामल दाल,तेल लगायत खाद्यान्न प्रदान गरी त्यहां बस्दै आएका अपांगता भएका व्यक्तिहरुसंगै खाना खाएर जन्मदिन मनाउंदा सामाजिक रुपमा पनि सकारात्मक सन्देश दिन खोजेको क्षेत्रीले बताए । क्षेत्रीले अन्य अवसरमा पनि आफू भन्दा कमजोर व्यक्तिलाई सक्दो सहयोग गर्दै आएको बताए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij