२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नवनियुक्त न्यायाधीशहरूले आजैदेखि सुरु गरे इजलास

नवनियुक्त न्यायाधीशहरूले आजैदेखि सुरु गरे इजलास

नवनियुक्त न्यायाधीशहरूले आजैदेखि सुरु गरे इजलास

नवनियुक्त न्यायाधीशहरूले आजैदेखि सुरु गरे इजलास

नवनियुक्त न्यायाधीशहरूले आजैदेखि सुरु गरे इजलास
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरू मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्ति सिंह थापा आजदेखि इजलासमा बसेका छन् । बिहान १० बजे नै शपथ गरेर इजलासमा राखिएको हो । 

    पहिलो दिन मेघराज पोखरेल न्यायाधीश विनो शर्मासँगको इजलासमा परेका छन् ।  श्रीकान्त पौडेल न्यायाधीश डा. मनोजकुमार शर्मासँगको इजलासमा छन् । शान्ति सिंह थापा न्यायाधीश डा. कुमार चुडालसँगको इजलासमा छन् ।

    शर्मा र पोखरेलको इजलासमा २८ मुद्दा छन् भने डा. शर्मा र पौडेलको इजलासमा २४ मुद्दा परेका छन् । न्यायाधीशहरू डा. चुडाल र थापाको इजलासमा ३० मुद्दा रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij