२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बर्दघाटमा ४५ घर डुबानमा

बर्दघाटमा ४५ घर डुबानमा

बर्दघाटमा ४५ घर डुबानमा

बर्दघाटमा ४५ घर डुबानमा

बर्दघाटमा ४५ घर डुबानमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ २५ २०८२
बुधवार, आषाढ २५ २०८२
  • बुटवल । मंगलबार रातिदेखि परेको वर्षाको कारण पश्चिम नवलपरासीको बर्दघाटमा ४५ घर डुबानमा परेको छ । बर्दघाट नगरपालिका–१० लन्डनबृज राजमार्गदेखि उत्तरतर्फको बस्ती डुबानमा परेको स्थानीय देविदत्त पौडेलले बताए ।

    पानीको निकास नहुँदा वर्षाको पानी जम्मा हुँदा डुबान परेको हो । बस्ती जलमग्न भएपनि क्षति भएको छैन । डुबान भएको क्षेत्रका स्थानीयले सामान तथा पशु चौपाया सुरक्षित स्थानमा राखेका छ्न् ।

    उत्तरतर्फबाट आएको पानीको निकास नहुँदा यो क्षेत्रमा वर्षा हुनासाथ जलमग्न हुने गरेको छ । पछिल्लो १२ घन्टामा पश्चिम नवलपरासीको बर्दघाटमा १४३.४ मिलिमिटर र परासीमा १००.२ मिलिमिटर वर्षा भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij