२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रामग्रामले ५० प्रतिशत अनुदानमा २२ जना कृषि औजार बितरण

रामग्रामले ५० प्रतिशत अनुदानमा २२ जना कृषि औजार बितरण

रामग्रामले ५० प्रतिशत अनुदानमा २२ जना कृषि औजार बितरण

रामग्रामले ५० प्रतिशत अनुदानमा २२ जना कृषि औजार बितरण

रामग्रामले ५० प्रतिशत अनुदानमा २२ जना कृषि औजार बितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ २५ २०८२
बुधवार, आषाढ २५ २०८२
  • परासी । पश्चिम नवलपरासीमा व्यवासयिक पशुपालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार बितरण गरिएको छ । रामग्राम नगरपालिका पशुपन्छी बिकास शाखा व्यवासयिक पशुपालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार बितरण गरेको हो ।

    आर्थिक बर्ष २०८१।०८२को स्वीकृत बार्षिक कार्यक्रम अनुसार व्यवासयिक पशुपालक कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार बितरण गरिएको पशुपन्छी बिकास शाखा प्रमुख डा सुमित सिंह जिसीले जानकारी दिए ।

    रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव तथा नगरउपप्रमुख सम्झना चौधरीले संयुक्त रुपमा व्यवासयिक पशुपालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार बितरण गरेका हुन ।

     बितरण गदै पशुपालक कृषकलाई कृषि औजारले पशुपालक उत्पेरण प्रदान गर्ने र नगरमा कृषि क्षेत्रमा फड्ने उदेश्यले उक्त कृषि औजार बितरण गरिएको बताए ।

    उनले भने कृषि क्षेलाई बिशेष प्रथामिकता दिदै नगरक्षेत्रका कृषकहरुलाई उकास्ने खालको योजना ल्याएको बताए ।

    रामग्राम नगरपालिकाकामा  दर्ता भएका व्यवसायिक पशुपालक कृषकहरुलाई १८ वटा ईलेक्ट्रिक च्याफ कटर मेसिन र काउम्याट ४३ सेट गरी कुल २२ जना कृषि औजार बितरण गरिएको पशुपन्छी बिकास शाखा प्रमुख डा सुमित सिंह जिसीले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij