२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कालिका मानवज्ञानलाई एजुकेसन एक्सिलेन्स अवार्ड

कालिका मानवज्ञानलाई एजुकेसन एक्सिलेन्स अवार्ड

कालिका मानवज्ञानलाई एजुकेसन एक्सिलेन्स अवार्ड

कालिका मानवज्ञानलाई एजुकेसन एक्सिलेन्स अवार्ड

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवलले राष्ट्रकै सर्वोेत्कृष्ट सामुदायिक विद्यालय अवार्ड जितेको छ । केन्द्रबिन्दु मिडियाले आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ अन्तर्गत कालिकाले अवार्ड पाएको हो । शैक्षिक क्षेत्रमा अब्बल सावित भएका संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरुलाई उक्त मिडियाले काठमाडौंमा सम्मान गरेको हो ।


    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको प्रमुख अतिथि रहेको  कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डले उत्कृष्ट ठहराएका ७ उत्कृष्ट र देशकै सर्वाेत्कृष्ट एक सामुदायिक विद्यालयलाई सम्मान गरिएको हो

    । 
    जसमा सामुदायिक विद्यालयतर्फ कालिका मानवज्ञान माध्यमिक विद्यालय सम्मानित भएको हो ।


    अवार्ड कालिका मानवज्ञान माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवाली, प्रधानाध्यापक दिनेश थापाले संयुक्त रुपमा ग्रहण गरेका हुन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij