२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

करेन्ट लागेर एक मजदुरको मृत्यु

करेन्ट लागेर एक मजदुरको मृत्यु

करेन्ट लागेर एक मजदुरको मृत्यु

करेन्ट लागेर एक मजदुरको मृत्यु

करेन्ट लागेर एक मजदुरको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • नवलपुर । पुर्बी नवलपरासीको  नमुना सदरमुकाम स्थलमा भवन निर्माणको क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । 


    कावासोती नगरपालिका–३ पुरानो कावासोती स्थिति सरकारी भवनको सभा हलमा फर्मा सेटिङको लागि ड्रिल गर्ने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए ।

    मृत्यु हुनेमा बर्दिया ठाकुर बाबा नगरपालिका–२ घर भई हाल कावासोती नगरपालिका–२ मा डेरा गरी बस्ने ३५ वर्षीय सरोज थारु रहेको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिए ।

    काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थारुलाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij