२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

प्रधानमन्त्रीमा नियुक्त हुँदै ओली

प्रधानमन्त्रीमा नियुक्त हुँदै ओली

प्रधानमन्त्रीमा नियुक्त हुँदै ओली

प्रधानमन्त्रीमा नियुक्त हुँदै ओली

प्रधानमन्त्रीमा नियुक्त हुँदै ओली
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ ३१ २०८१
आइतवार, आषाढ ३१ २०८१

  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार (आज) प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।

    प्रधानमन्त्री नियुक्त भएपछि ओलीले शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गर्नेछन् ।

    ओलीले एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार दाबी पेस गरेका थिए । ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीतलनिवास पुगेर दाबी पेस गरेका थिए ।

    प्रधानमन्त्रीमा दाबी पेस गर्न राष्ट्रपतिले आइतबार बेलुकासम्मको समय दिएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij