२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बबई नदीमा डुबेर दुई किशोरको मृत्यु

बबई नदीमा डुबेर दुई किशोरको मृत्यु

बबई नदीमा डुबेर दुई किशोरको मृत्यु

बबई नदीमा डुबेर दुई किशोरको मृत्यु

बबई नदीमा डुबेर दुई किशोरको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • बुटवल । दाङको बबई गाउँपालिका-५ छहरास्थित बबई नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-७ भुमरे बस्ने १७ वर्षीय विधान केसी र सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय कुशल बुढा मगर रहेका छन् । 

    सोमबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हापुरे र इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij