२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

एमाले बैठकमा उठ्यो प्रचण्ड, शेखर र विद्या मिलेर नयाँ सत्ता समीकरण बनाउन खोजेको चर्चाको प्रसंग

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण ३ २०८२
शनिवार, श्रावण ३ २०८२
  • काठमाडौं । नेकपा एमालेको बैठकमा कांग्रेस नेता शेखर कोइरालाको सक्रियतामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति विद्या भण्डारी मिलेर सत्ता समीकरण खोजेको विषय उठेको छ।

    च्यासलमा जारी बैठकमा पोलिटब्युरो सदस्य महेश बस्नेतले यो विषय उठाएका हुन्। उनले भने, ‘अहिले प्रचण्ड, शेखर र विद्या भण्डारी मिलेर सत्ता समीकरण खोज्दै छन् भनेर अमरेशकुमार सिंहले भन्ने, चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासँग विद्या कमरेडको भेटघाट र ‘सहयोग माग’ वाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्व सल्बलिएका छन्, घुस्न दिनुहुन्न। अन्तिम निर्णय हाम्रो पार्टीको संगठन भित्रैबाट मात्रै हुन्छ।’

    केपी ओली नेतृत्वको सरकारदेखि रुष्ट बनेका नेता कोइरालाले प्रचण्ड र भण्डारीसँग भेट गरेका थिए। शेखरसँग प्रचण्ड निवास पुगेका स्वतन्त्र सांसद सिंहले नयाँ समीकरणको तयारी भइरहेको दाबी गरेका थिए। प्रचण्ड, विद्या भण्डारी, माधव नेपाललगायतको सहयोगमा यो सरकार ढाले शेखर प्रधानमन्त्री बन्ने तयारी रहेको दाबी गरेका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij