बुटवल ।खोलामा डुबेर कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ ।
महाराजगञ्ज नगरपालिका-७, गंगौडा बस्ने ७१ वर्षीय मिठु केवटको सोही ठाउँस्थित कन्चनीया खोलामा डुबेर शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।




