२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देही–३ उपनिर्वाचन : खाणलाई उम्मेदवार बनाउन देउवालाई सुझाव

रुपन्देही–३ उपनिर्वाचन : खाणलाई उम्मेदवार बनाउन देउवालाई सुझाव

रुपन्देही–३ उपनिर्वाचन : खाणलाई उम्मेदवार बनाउन देउवालाई सुझाव

रुपन्देही–३ उपनिर्वाचन : खाणलाई उम्मेदवार बनाउन देउवालाई सुझाव

रुपन्देही–३ उपनिर्वाचन : खाणलाई उम्मेदवार बनाउन देउवालाई सुझाव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीका ५ नेताहरूले आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा गत निर्वाचन (२०७९) मा  उठेका उम्मेदवारलाई प्राथमिकता दिन सुझाएका छन् । 


    मंगलबार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका पूर्व उपसभापतिहरू गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले २०७९ को निर्वाचनमा उम्मेदवार भएका बालकृष्ण खाणलाई उम्मेदवार बनाउन सुझाएका हुन् ।

    उक्त भेटमा सहभागी पूर्वउपसभापति श्रेष्ठले पुरानै उम्मेदवार उठाएर जसरी भए पनि जित्ने तरिकाले लाग्न सुझाइएको जानकारी दिए । ‘पुरानै उम्मेदवार उठाएर हुन्छ कि के गरेर हुन्छ, कांग्रेसले नै रूपन्देही ३ मा विजय हासिल गर्ने गरी सभापतिजी अघि बढ्नुपर्छ भनेर कुरा राख्यौँ,’ पूर्वउपसभापति श्रेष्ठले भने ।’ जवाफमा सभापति देउवाले सल्लाह गर्दै जाऔँला भन्ने जवाफ दिएका जानकारी श्रेष्ठले दिए । 

    ०७९ मा भएको निर्वाचनमा खाण राप्रपा नेता दीपक बोहोरासँग यसै निर्वाचन क्षेत्रमा पराजित भएका थिए । बोहोराको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij