२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

उच्चस्तरीय आयोग गठन नगरेसम्म सदनमा विरोध गरिरहन्छौँ : राजेन्द्र लिङदेन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले भिजिट भिसासहित भ्रष्टाचारमा संलग्न भएका मन्त्रीहरूको छानिबनका लागि आयोग गठन नगरेसम्म सदनमा विरोध गरिरहने बताएका छन् । 

    आज प्रतिनिधिसभा बैठकमा उनले भने, “अब भिजिट भिसामा मात्रै होइन । यी दर्जनौँ मन्त्रीकोबारेमा जुन विवाद आइरहेको छ । भ्रष्टचारमा संलग्न रहेको कुरा आइरहेको छ । बजार भाउ बढाएर कमिसन खाएको कुरा आएको छ । ती सबैको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गरिनुपर्छ । त्यसबेला सम्म संसद्‌मा विरोध गरिराख्छौँ ।”

    उनले सरकारलाई सच्चिन पनि आग्रह गरे । उनले समय आउने बित्तिकै आफूहरू सडकमा जाने पनि चेतावनी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij