२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

जंगली च्याउ खाएर बिरामी परेका रूकुम पूर्वमा दिदीभाइको मृत्यु

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • दाङ । रूकुमपूर्वमा जङ्गली च्याउ खाएर बिरामी भएका दिदीभाइको मृत्यु भएको छ । भूमे गाउँपालिका ५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका ३ वर्षीय योजन विक र ७ वर्षिया भाग्यरेखा विकको मृत्यु भएको रूकुम पूर्व प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार योजनको सल्यान जिल्ला अस्पतालमा मङ्गलवार दिउँसो र भाग्य रेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्गलवार राति उपचारका क्रममा मृत्यु भएको हो । च्याउ खाएर गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकलाई पनि सल्यानबाट दाङ रिफर गरिएको छ ।

    जंगली च्याउ खाएर बिरामी परेकी उनीहरूकी आमा ३५ वर्षीया राजकुमारी विकको रूकुम पश्चिम जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    उनको अवस्था मध्यम छ । गत आइतबार एउटै परिवारका चार जनाले जङ्गली च्याउ खाएपछि बिरामी भएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij