२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • बुटवल । लागुऔषध सहित २ जना पक्राउ परेका छन। दाङ र बाँकेमा १/१ जना गरि २ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ।


    दाङको घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम  र नगद ६ हजार ५ सय ५० रूपैयाँ सहित तुलसीपुर उपमहानगरपालिका-१० पड्ढा बस्ने २४ वर्षीय बिराट बस्नेतलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


    जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ  गरेको हो ।


    यता बाँकेको बैजनाथ गाउँपालिका-७ पेडारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय निरन्जन चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


    इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij