२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

गुल्मीमा आगोमा परेर २५ वर्षीया युवतिको मृत्यु

गुल्मीमा आगोमा परेर २५ वर्षीया युवतिको मृत्यु

गुल्मीमा आगोमा परेर २५ वर्षीया युवतिको मृत्यु

गुल्मीमा आगोमा परेर २५ वर्षीया युवतिको मृत्यु

गुल्मीमा आगोमा परेर २५ वर्षीया युवतिको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिका–५, वस्तु अमराईमा आगलागीमा परेर २५ वर्षीया जुना विकको मृत्यु भएको छ । धुर्कोट–५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार, मानसिक अवस्था कमजोर रहेकी जुना आफैँले आइतबार (साउन ११) बिहान घरमा आगो लगाएको थिइन् ।

    स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट तीन लाख रुपैयाँभन्दा बढीको धनमाल पनि क्षति भएको जनाइएको छ । रासस

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij