२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

इनरव्हिक क्लव अफ बुटवलको वर्ष २०२५/२६ को अध्यक्षमा  बुलबुल श्रेष्ठ चयन

इनरव्हिक क्लव अफ बुटवलको वर्ष २०२५/२६ को अध्यक्षमा  बुलबुल श्रेष्ठ चयन

इनरव्हिक क्लव अफ बुटवलको वर्ष २०२५/२६ को अध्यक्षमा  बुलबुल श्रेष्ठ चयन

इनरव्हिक क्लव अफ बुटवलको वर्ष २०२५/२६ को अध्यक्षमा  बुलबुल श्रेष्ठ चयन

इनरव्हिक क्लव अफ बुटवलको वर्ष २०२५/२६ को अध्यक्षमा  बुलबुल श्रेष्ठ चयन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • बुटवल । इनरव्हिल क्लव अफ बुटवलको वर्ष २०२५/२६ को अध्यक्षमा  बुलबुल श्रेष्ठ चयन भएकी छन। मंगलबार भएको २३ औं इन्स्टलेसन सेरोमनिमा नया नेतृत्व चयन संगै पदहस्तान्तरण गरिएको हो। 

    वर्ष २०२४/२५ का अध्यक्ष सम्झना ज्ञवालीले वर्ष २०२५/२६ को अध्यक्ष बुलबुल श्रेष्ठलाई पद हस्तान्तरण गरेकी हुन।

    660a457f-930b-4b5b-b4aa-4fdabf1f59f6.jpg

    इनरव्हिल क्लव अफ बुटवलको आईपिपिमा सम्झना ज्ञवाली, प्रथम उपाध्यक्षमा लुना श्रेष्ठ, द्वितीय उपाध्यक्ष विश्व श्रेष्ठ, सचिवमा गङा श्रेष्ठ, कोषाध्यक्षमा अनिता श्रेष्ठ, आईएसओमा सुकमाया ध्वजु तथा इडिटरमा दिपा श्रेष्ठ चयन भएकी छन। 

    यस्तै सहसचिवमा मिथिला श्रेष्ठ, सह कोषाध्यक्ष गिता श्रेष्ठ तथा एक्जुकेटिभ मेमबरहरुमा सोनाली गुरुङ, निर्मला श्रेष्ठ र अम्बिका लम्साल चयन भएका छन । यस्तै सल्लाहकारहरुमा राधिका गुरुङ, सानू श्रेष्ठ, यमुना श्रेष्ठ र रयीश श्रेष्ठ चयन भएका छन। 

    a7e4fc30-5984-44d0-bc4c-4e958d7da911.jpg
    पदहस्तान्तरण कार्यक्रमकाप्रमुख अतिथी इनरव्हिल डिस्ट्रिक्ट ३५० नेपालका डिस्ट्रिक्ट चेयरमेन  कमला श्रेष्ठले इनरव्हिलकाे थीम अनुसार काम गर्न सुझाब दिँदै नयाँ कार्यसमितिलाइ शुभकामना ब्यक्त गरिन् । 

    2a7dae6e-a730-4c7c-af3c-1a1d84e40ffa.jpg
    बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालले महिलाहरु अब आत्मनिर्भर हुनुपर्ने बताईन। उनले बुटवल उपमहानगरले महिलालाई आत्मनिर्भर बनाउन बिभिन्न तालिमहरु गर्दै आएकाे बताइन् । 

    कार्यक्रममा इनरव्हिल डिस्ट्रिक्ट ३५० नेपालका चार्टर्ड प्रेसिडेन्ट पिएनआर समिरा ध्वजू, राेटरी क्लव अफ बुटवलका अध्यक्ष कृष्ण पराजुली, निवर्तमा अध्यक्ष सम्झना ज्ञवाली लगायतले बाेलेका थिए । 

    साे अवसरमा नवनियुक्त अध्यक्ष श्रेष्ठले डाइरेक्ट्रि समेत प्रकाशन गरेकि थिइन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij