२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

संगठनकाे बृहत रक्तदानमा २५ जना रक्तदान गरे

संगठनकाे बृहत रक्तदानमा २५ जना रक्तदान गरे

संगठनकाे बृहत रक्तदानमा २५ जना रक्तदान गरे

संगठनकाे बृहत रक्तदानमा २५ जना रक्तदान गरे

संगठनकाे बृहत रक्तदानमा २५ जना रक्तदान गरे
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • परासी ।नेपाल निजामती कर्मचारी संगठन नवलपरासीले बृहत् रक्तदान कार्यक्रम गरेकाे छ ।संगठनले स्वास्थ्यकर्मी महासंघ ,पेशागत महासंघ नेपालकाे समन्वय तथा नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखाकाे प्राविधिक सहयाेगमा बृहत् रक्तदान कार्यक्रम गरेकाे हाे ।

     सहिद मनाेज,झपेन्द्र सुरेन्द्र स्मृति दिवसकाे अवसरमा बृहत् रक्तदान कार्यक्रम गरिएकाे संगठनका अध्यक्ष देविलाल पाैडेलले जानकारी दिए ।


    संगठनकाे सामाजिक उत्तर दायित्व अन्तर्गत तथा रगतकाे अभावमा सकैकाे  अंकलमा ज्यान नजाओस भन्ने उदेश्यले बृहत रक्तदानकाे  आयाेजना गरिएकाे पाैडेलले बताए ।रक्त दान कर्मचारीहरू अन्य सहभागीहरूले गरेका थिए ।

    संगठन केन्द्रीय सदस्य काशिराम आचार्यकाे प्रमुख आतिथ्यतामा रक्तदान  भएकाे थियाे ।रक्तदान २५ जनाले रक्तदान गरेकाे संगठनका सचिव अमृत भुसालले जानकारी दिए ।संगठनले सुनवल नगरपालिकाकाे १३ बडेरामा रहेकाे पवित्र बृद्वश्रामका ५ जना वृद्वाहरूलाई आवश्यक खाद्यान्न सामाग्री पनि वितरण गरिएकाे संगठनले जनाएकाे छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij