२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

प्रशान्त गुप्ता (महेन्द्र) लोकतान्त्रिक समाजवादी पार्टीबाट निष्कासित

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • बुटवल । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीको आचारसंहिता र मर्यादा विपरीत गतिविधि गरेको भन्दै पार्टीका नेता प्रशान्त गुप्ता महेन्द्रलाई निष्कासन गरेको छ।

    पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा संविधान २०८० को धारा ५८ को उपधारा (३) र (७) बमोजिम गुप्तालाई पार्टीको प्रतिनिधि र मर्यादा अनुकूल आचरण नगरेको, साथै अनुशासनविपरीत कार्य गरेको जनाइएको छ। सोही कारण उनलाई पार्टीको साधारण सदस्यबाट समेत हटाइएको पार्टीले स्पष्ट पारेको छ।

    पार्टीका अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा गुप्ताको गतिविधिले पार्टीको छवि र विश्वासमा आँच पुर्‍याएको उल्लेख गरिएको छ।

    लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विगत केही महिनादेखि पार्टी भित्रको अनुशासन कायम गर्न विभिन्न तहमा कारबाही प्रक्रिया अघि बढाउँदै आएको छ। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij