२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अनेरास्ववियु अर्घाखाँचीकाे संयोजकमा बिक्रम नेपाली  चयन, मुखिया बने इन्चार्ज

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • अर्घाखाँची  । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु अर्घाखाँची  जिल्लाको नेतृत्व पुनर्गठन भएको छ ।अखिल केन्द्रीय कार्यालयले सर्कुलर जारी गर्दै अर्घाखाँची  जिल्ला संयोजकको जिम्मेवारी बिक्रम नेपाली लाई दिएको छ । यसअघिका अध्यक्ष विराज मुखिया  हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि सो पद रिक्त थियो ।

    केन्द्रीय सचिवालय बैठकले रिक्त पदमा कमिटीका उपाध्यक्ष बिक्रम नेपाली लाई संयोजक तोकेको हो । यस्तै विराज मुखिया जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।

    त्यस्तै सह-संयोजकमा सन्ताेष भट्टराई ,प्रशान्त खनाल ,विपिन पन्थिलाई दिइएको छ । संयोजक नेपाली सन्धिखर्क नगरपालिका वडा नम्बर २ बेहाेरेका  हुन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij