२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवलबाट हिडेकाे बस बर्दघाटमा पल्टियाे, १ जनाको मृत्यु

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • परासी ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएका छन् ।

    बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकमा पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तका अनुसार मृतक पुरुष रहेको अहिलेसम्म पहिचान खुलेको छैन ।

    दुर्घटनामा घाइते भएका १२ जनालाई उपचारका लागि रुपन्देही पठाइएको छ भने सामान्य घाइतेहरूको चिसापानी अस्पतालमा उपचार भइरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij