२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सिद्धबाबा सडक खुल्याे, बुटवल र पाल्पातरर्फ राेकिएका सवारी पास

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • बुटवल । अविरल बर्षाको कारण बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत शिद्धबाबा नजिकै ठुलो पहिरो जाँदा बिहान १० बजेदेखि पुर्ण रुपमा ठप्प सवारी आगमन साेमबार अपराह्न ४ बजे बाट सुचारु भएको छ ।

     शिद्धबाबा मन्दिर नजिकै कम्तीमा दुईदेखि तीन स्थानमा ठूलो चट्टान र माटोसहितको पहिरो खसेपछि सडक दुबैतर्फबाट अवरुद्ध भएको थियाे । दाेभानमा रहेकाे डाेजर र बुटवलमा भएका डाेजरकाे मद्दतबाट सडक सञ्चालनमा आएकाे इलाका प्रहरी कार्यालय दाेभानले जनाएकाे छ। 

    पहिराे पन्छाएसंगै बुटवल क्षेत्रमा राेकिएका करिब ३ सय सवारी पाल्पातर्फ गएका छन् भने दाेभानमा राेकिएका करिब २ सय ५० सवारी बुटवल तर्फ पास गराइएकाे प्रहरीले जनाएकाे छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij