२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दाङमा कुलोमा बगेर दुई वर्षीया बालिकाको मृत्यु

दाङमा कुलोमा बगेर दुई वर्षीया बालिकाको मृत्यु

दाङमा कुलोमा बगेर दुई वर्षीया बालिकाको मृत्यु

दाङमा कुलोमा बगेर दुई वर्षीया बालिकाको मृत्यु

दाङमा कुलोमा बगेर दुई वर्षीया बालिकाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१४, गोठुवामा कुलोमा बगेर गम्भीर घाइते भएकी दुई वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

    स्थानीय सुदेश बस्नेतकी छोरी सुष्मा बस्नेत सोमबार साँझ घर अगाडि खेल्ने क्रममा नजिकै रहेको कुलोमा खसेकी थिइन् । 

    कुलोमा बगेर गम्भीर घाइते भएकी बालिकालाई तत्कालै स्थानीयले उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गराएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।  

    उनको उपचारको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रानाले बताए । उनका अनुसार बालिकाको शव नेपालगञ्ज मेडिकल कलेजको शवगृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij