२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

जलाउँदै गरेकाे शवकाे मासु लगेकाे प्रकरणमा आर्यघाटमा शव जलाउने दुईजना पक्राउ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • काठमाडौं । प्रहरीले पशुपति आर्यघाटमा शव जलाउने काम गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेश ढकाल र बिनायक मैनाली छन् ।

    शव अन्त्येष्टि गर्ने क्रममा उनीहरूको भूमिका शंकास्पद लागेको दाबीसहित मृतकका परिवारले प्रहरीमा खबर गरेपछि ढकाल र मैनालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका एसपी कुलदीप चन्दले जानकारी दिए ।

    उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको छ । दुवैजना शुक्रबार पक्राउ परेका हुन् ।

    ‘‘शुक्रबार उनीहरूले शवको अत्यष्टि गर्ने बेला मृतकका आफन्तले शंस्कास्पद लागेर प्रहरीलाई खबर गरेका हुन् । सोही आधारमा पक्राउ परेका हुन् । अरू कुरा खुलेको छैन,’’ एसपी चन्दले भने । 

    प्रहरीका अनुसार, मैनाली दाउरा बोक्ने र ढकाल शव जलाउने काम गर्थे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij