२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पशुपति क्षेत्रमा प्रहरीको ‘स्विप अपरेसन’, ४१ जना शकांस्पद व्यक्ति नियन्त्रणमा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • काठमाडौं । प्रहरीले पशुपति क्षेत्रबाट ४१ जना शंकास्पद व्यक्तिलाई पक्राउ लिएको छ । मन्दिर आसपास शंकास्पद गतिविधि गरिरहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    भोलि (साउन २६ गते) साउनको अन्तिम सोमबार भएकाले पशुपति मन्दिरमा भक्तजनको भिडभाड हुने र पकेटमार सक्रिय हुने भएकाले शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    गौशाला प्रहरीका अनुसार, पटकपटक पकेटमारी र चोरीको कसुरमा पक्राउ पर्दै छुट्दै आएका तथा शंकास्पद गतिविधि गर्नेहरूलाई पक्राउ गरिएको हो ।

    प्रहरीले उनीहरूलाई पक्राउ गर्न ‘स्विप अपरेसन’ नै चलाएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij