२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा मोटरसाइकल दुर्घटनामा २० वर्षीय युवकको मृत्यु भएको छ।

    मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भई हाल तिलोत्तमा नगरपालिका–१४ तीनधुरा भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेको प्रहरीले जनाएको छ ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल सोमबार बिहान मणिग्राममा अनियन्त्रित भई पल्टिएको थियो ।


    त्यसक्रममा गम्भीर घाइते भएका भुसालको उपचारको लागि क्रिमशन अस्पताल पुर्‍याइएकोमा तत्कालै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पानी परेकाले सडकमा टायर चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij