२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

गुल्मीको रेसुङ्गा नगरपालिकामा आइतबार सार्वजनिक बिदा

गुल्मीको रेसुङ्गा नगरपालिकामा आइतबार सार्वजनिक बिदा

गुल्मीको रेसुङ्गा नगरपालिकामा आइतबार सार्वजनिक बिदा

गुल्मीको रेसुङ्गा नगरपालिकामा आइतबार सार्वजनिक बिदा

गुल्मीको रेसुङ्गा नगरपालिकामा आइतबार सार्वजनिक बिदा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । तम्घासमा परम्परागत रूपमा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने सांस्कृतिक रोपाईं जात्राको अवसरमा यसवर्ष भाद्र १ गते आइतबार सार्वजनिक बिदा दिन लागिएको पालिकाले जनाएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत बाबुरामले विज्ञप्तिमार्फत यसबारे जानकारी गराएका छन् ।

    नगर कार्यपालिकाको बैठक निर्णयअनुसार उक्त दिन नगरपालिका कार्यालय, मातहतका वडा कार्यालयहरू, विद्यालयहरू, स्वास्थ्य संस्था, सहकारी संस्था लगायत यस नगरपालिका अन्तर्गतका सम्पूर्ण निकाय बन्द रहनेछन् । परम्परा अनुसार सदरमुकाम तम्घासमा रोपाईं जात्रा भव्य रूपमा मनाउने परिपाटी रहिआएको छ ।

    यसवर्ष पनि आम नगरवासीको सहज सहभागिता र कार्यक्रमको सफलताका लागि बिदा दिने निर्णय गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij