२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आजदेखि पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेल सस्तियो

आजदेखि पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेल सस्तियो

बुटवल क्षेत्रमा पेट्रोल प्रतिलिटर १५८.५० रुपैयाँ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ २०८२
  • बुटवल । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गरेको हो ।

    निगमका अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटाइएको छ । यो नयाँ समायोजनसँगै अब बुटवल क्षेत्रमा पेट्रोलको नयाँ खुद्रा मूल्य प्रतिलिटर १५८.५० रुपैयाँ कायम भएको छ ।

    यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४६.५० रुपैयाँ तोकिएको छ ।

    निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणलाई विभिन्न क्षेत्रमा वर्गीकरण गरेको छ ।  समायोजित नयाँ मूल्य शुक्रवार मध्यरात १२ बजेदेखि लागू भईसकेको निगमले जनाएको छ ।

    आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको भाउ बढेर आएको र डिजेलको मूल्य घटेर आएकाले सोही बमोजिम नेपालमा मूल्य समायोजन गरिएको निगमले उल्लेख गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij