२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रास्वपाले रुपन्देही- ३ को उम्मेदवारको लागि आवेदन दिएका ९ जनासँग आज भैरहवामा छलफल गर्दै

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • बुटवल । रुपन्देही ३ मा कार्तिक १७ गते हुन लागेको उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हुने उम्मेदवारको चयन प्रक्रिया जारी रहेको छ ।यसैबीच आज नौ जना आवेदकहरूको छलफलमा आज भैरहवास्थित रामादा होटलमा हुदैछ । 

    उम्मेदवार हुन निवेदन दिनेहरूसँग प्यानलमा छलफलको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री विपिन आचार्य, पार्टी प्रवक्ता तथा सांसद मनिष झा, सांसद तथा पूर्व शिक्षा मन्त्री शिशिर खनाल र सांसद प्राध्यापक डाक्टर चन्दा कार्कीलगायत उपस्थित रहने भएका छन् ।

    त्यस्तै उम्मेदवारी दिएकाहरुसँग पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले वान अन वान छलफल गर्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

    यस प्रक्रियाको उद्देश्य राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारीको लागि निवेदकहरूले संविधान, देशको वर्तमान चुनौती र अवस्था, देशको राजनीतिक परिवेश, स्थानीय मुद्दा, कानुनी प्रक्रिया, संसदीय अभ्यास तथा जनचासोको विषयहरूमा कति जानकारी राख्छन भन्ने भुझ्नु रहेको प्रवक्ता झाले बताएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij