२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दाङबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • दाङ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौर बस्ने २० वर्षीय बालकृष्ण गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

    गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij