२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रूपन्देही बचत संघ उत्कृष्ट

रूपन्देही बचत संघ उत्कृष्ट

रूपन्देही बचत संघ उत्कृष्ट

रूपन्देही बचत संघ उत्कृष्ट

रूपन्देही बचत संघ उत्कृष्ट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • बुटवल । रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड (रुस्कून) नेपालमै उत्कृष्ट भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)मा आबद्ध ६३ वटा जिल्लामध्ये रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड उत्कृष्ट भएको हो । 


    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को ३८औं स्थापना दिवसको अवसरमा यही शनिबार काठमाडांैमा आयोजना गरिएको कार्यक्रममा ‘नेफ्स्कून उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघ’ विधामा रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघलाई सम्मान गरेको छ । 


    नेफ्स्कूनमा आवद्ध नेपालभरीका ६३ जिल्लामध्ये रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडलाई ‘नेफ्स्कुन उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघ’ विधामा सर्बोत्कृष्ट भएको थियो । 


    कार्यक्रममा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘नेफ्स्कुन उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघ’ विधामा सम्मानित रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष बसन्तप्रसाद ढकाललाई सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । कार्यक्रममा रुस्कूनका पदाधिकारीहरु लेखा समिति एवं व्यस्थापक सहित कर्मचारीहरुको सहभागिता रहेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij