२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पहिलो पटक आज विश्व ताल दिवस मनाईंदै

पहिलो पटक आज विश्व ताल दिवस मनाईंदै

पहिलो पटक आज विश्व ताल दिवस मनाईंदै

पहिलो पटक आज विश्व ताल दिवस मनाईंदै

पहिलो पटक आज विश्व ताल दिवस मनाईंदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • बुटवल । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विश्व ताल दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन थालिएको हो ।

    गएको वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको थियो । विभिन्न सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, वातावरण एवम् शैक्षिक अभियन्तालाई तालको महत्त्वबारेमा आवश्यक शिक्षा प्रदान गर्दै तिनको संरक्षण गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार पृथ्वीमा ११ करोड ७० लाखभन्दा धेरै ताल छन् । तिनले विश्वको जमिनको चार प्रतिशत भाग ओगटेका छन् । प्रदूषण र ‘मिथेन’ उत्सर्जनका कारण वातावरणीय नोक्सानिका साथै ताजा पानीका स्रोतहरू घट्दै गएको सन्दर्भमा यो दिवस मनाउनुको सान्दर्भिकता बढेको छ ।

    तालहरूले जैविक विविधता कायम राख्न योगदान दिएका छन् । तर बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले तालहरू सुक्दै गएका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij