२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देहीमा पनि मनाईयो गौरा

रुपन्देहीमा पनि मनाईयो गौरा

रुपन्देहीमा पनि मनाईयो गौरा

रुपन्देहीमा पनि मनाईयो गौरा

रुपन्देहीमा पनि मनाईयो गौरा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र १४ २०८२
शनिवार, भाद्र १४ २०८२
  • बुटवल । सुदूरपश्चिम क्षेत्रमा मनाईदै आईएको पर्व गौरा रुपन्देहीमा पनि मनाईएको छ। सुदूर पश्चिम जन्मस्थान तर विभिन्न कारणले लुम्बिनी प्रदेशकका विभिन्न स्थानमा बसोबास गर्नेहरुको सस्था सुदूर पश्चिम सम्पर्क समाज लुम्बिनीको आयोजनमा गौरा पर्व मनाईएको हो। 

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआइजी राजेन्द्र प्रसाद भट्टले सुदूरपश्चिमको संस्कृति लुम्बिनीमा बसेर बचाउनमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गरे। उनले यस्ता कार्यले नयाँ पुस्तालाई संस्कृति पुस्तान्तरणमा सहयोगी बन्ने बताए। 

    01c8611c-7004-420f-9e0e-9ac5401e032c.jpg
    साईन रेसुङा बिकास बैंकका सहायक कार्यकारी प्रमुख लोकराज पनेरुले सुदुरपस्चिमका जनतालाई समेटेर घर गएर मनाए जस्तै अनुभव दिलाएको भन्दै खुसी ब्यक्त गरे। उनले आफुले आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे। 

    81de1997-ef1d-407d-ac5b-66a0d944f01d.jpg

    सस्थाका अध्यक्ष परमानन्द पन्तले आपद बिपद पर्दा सहयोग गर्न अक्षयकोष निर्माण गर्ने उद्घोष समेत गरे। उनले सामुहिक बिमाको पनि तयारी गरेको उल्लेख गरे। सस्थापक अध्यक्ष आयुस बोगटी, कार्यक्रम सम्योजक उपाध्यक्ष उद्धव बिष्टको स्वागत, सचिव धिर बहादुर कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij