२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लुम्बिनी र गण्डकी प्रदेशबीच दोस्रो समन्वयात्मक बैठक जारी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • बुटवल । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीचको दोस्रो समन्वयात्मक बैठक सोमबार स्याङ्जाको उत्तरबाहिनीमा सुरु भएको छ । बैठकमा दुबै प्रदेशका विकासका प्राथमिकता तथा समस्या पहिचानबारे छलफल भइरहेको छ ।

    यसअघि भएका निर्णयहरूको कार्यान्वयन समीक्षा गर्ने र नयाँ साझा घोषणापत्र जारी गर्ने तयारी बैठकको एजेन्डामा समावेश छन् । माघ ३० गते रानीमहलमा सम्पन्न पहिलो बैठकले २१ बुँदे निर्णय गरेको थियो ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बैठक सञ्चालन भइरहेको छ । बैठकमा दुबै प्रदेशका मन्त्रीहरू तथा सरोकारवालाको सहभागिता छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij