२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रूपन्देही–३ मा धनिराम चौधरीलाई उमेदवार बनाउने जनमतको निर्णय

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • बुटवल । जनमत पार्टीले रूपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि धनिराम चौधरीलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

    पार्टीका राष्ट्रिय सचिव भुपेन्द्र यादवले चौधरीलाई उमेदवार बनाउने निर्णय गरिएको जानकारी दिए ।

    रूपन्देहीको सियारी गाउँपालिका निवासी चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट उमेदवार बनेका थिए । उनी हालैमात्र जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij