२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अर्घाखाँचीमा घरभित्रै खाडल खनेर गाडेको अवस्थामा भेटियो शव, श्रीमान् पक्राउ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • अर्घाखाँची । अर्घाखाँचीमा ३४ वर्षीया श्रीमती सुनिता कुमाल गुरुङको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।​ 

    पक्राउ पर्नेमा छत्रदेव गाउँपालिका- ४ पातले बस्ने ३६ वर्षीय किरण गुरुङ छन् । उनलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    किरणले सुनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार, भान्सा कोठामा खाडल खनेर गाडेको अवस्थामा सुनिताको शव भेटिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij