२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सामाजिक सञ्जाल दर्ता हुन केके चाहिन्छ कागजात ?

सामाजिक सञ्जाल दर्ता हुन केके चाहिन्छ कागजात ?

सामाजिक सञ्जाल दर्ता हुन केके चाहिन्छ कागजात ?

सामाजिक सञ्जाल दर्ता हुन केके चाहिन्छ कागजात ?

सामाजिक सञ्जाल दर्ता हुन केके चाहिन्छ कागजात ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २० २०८२
शुक्रवार, भाद्र २० २०८२
  • काठमाडौं । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको २० महिना भयो । यस निर्देशिकाको कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पटकपटक सूचना पनि जारी गर्‍यो ।

    तर, नेपालमा सूचीकरण नै नभई सञ्चालनमा सामाजिक सञ्जाल प्लेटफर्मले सरकारको सूचनालाई अटेर गरे । तीमध्ये फेसबुक, एक्स (पहिलेको ट्विटर), ह्वाट्सएप, इमो, युट्युबलगायत सामाजिक सञ्जाल पर्छन् ।

    सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी भएको तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुनुपर्ने व्यवस्था छ । यस निर्देशिकाको दफा ३ को उपदफा (३) मा निर्देशिका प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्म तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुनुपर्ने व्यवस्था छ ।

    यसका लागि विदेशी र स्वदेशी कम्पनीलाई सूचीकरणका लागि चाहिने आवश्यक फारम तथा कागजात अनुसूची १ मा व्यवस्था गरिएको छ ।

    नेपालबाहिर मुख्य कार्यालय भएका कम्पनी तथा नेपालभित्रै मुख्य कार्यालय हुने कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सम्बोधन गरेर सूचीकरणका लागि फारम भर्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij