२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अहिले नै मन्त्री फेरबदल हुँदैन : देउवा

अहिले नै मन्त्री फेरबदल हुँदैन : देउवा

अहिले नै मन्त्री फेरबदल हुँदैन : देउवा

अहिले नै मन्त्री फेरबदल हुँदैन : देउवा

अहिले नै मन्त्री फेरबदल हुँदैन : देउवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र २१ २०८२
शनिवार, भाद्र २१ २०८२
  • विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका मन्त्री अहिले नै फेरबदल नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भने, "अहिले हुँदैन ।"

    पत्रकारले उनलाई संविधान संशोधनबारे पनि प्रश्न गरेका थिए । जवाफमा उनले संविधान संशोधनका लागि दुईतिहाइ बहुमत चाहिने भएकाले समय लाग्ने बताए ।

    पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा सक्रिय भएको विषयमा उनले आफूलाई कुनै जानकारी नभएको बताए । "मलाई केही थाहा छैन," उनले भने ।

    उनले कांग्रेसको महाधिवेशन हुने र त्यसमा धेरै चिन्ता नगर्न आग्रह गरे ।

    सामाजिक सञ्जाल बन्द भएको विषयमा उनले दर्ता प्रक्रियामा आउन मात्र भनिएको सुनाए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij